शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
मुख्य खबर

नीति तथा कार्यक्रम अाज

  • सिधा दृष्टी बुधबार, जेष्ठ १०, २०७४ | May 24, 2017

काठमाडौँ, । सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम भोलि व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ । रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय