• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

बिहिबार, साउन २६, २०७९ | Thursday 11th August 2022
जोडिनुहोस
Trending

शिक्षक आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४० जना पक्राउ

काठमाडौँ । विगत लामो समयदेखि ३४ बुँदे माग राख्दै आन्दोलनमा रहेको नेपाल शिक्षक महामसंघको धर्ना कार्यक्रममा प्रहरीले हस्तक्षेपत गरेको छ ।

आफ्ना पुरा गराउन प्रधानमन्त्री कार्यालय बालुवाटारमा धर्ना दिन जाने क्रममा प्रहरीले ४० जना शिक्षकहरुलाई प्रक्राउ गरेको महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए ।