भर्खरै
बारा र पर्सामा थप ३ लाई कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ५७
बारा र पर्साका थप तीनमा कोरोना संक्रमण भेटिएको छ भारतको नयाँदिल्लीस्थित निजामुद्धिन मर्कजबाट आएका जमातीहरुको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको पाइएको हो।
नारायणी अस्पताल स्रोतका अनुसार बिरगञ्जको सिद्धार्थ स्कूलको क्वारेन्टाइनमा