Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच संवादका माध्यमबाट सम्पूर्ण राजनीतिक विषयको समाधान गर्ने गरी तीनबुँदे सहमति भएको छ ।
वाग्मती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अवस्थित हेटौँडा अस्पतालमा कार्यरत दुई चिकित्सकलाई दोस्रो पटक स्पष्टीकरण सोधिएको छ । दुवै चिकित्सकले आफ्नो कार्यालय समयमा जिम्मेवारीपूर्वक भूमिका निर्वाह नगरेको पाइएकाले डा बुद्धीराज पाण्डे र डा
बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको छ । विसं २०७४ मा नयाँ मुलुकी संहिता लागू
हिन्दु र इस्लाम धर्मावलम्बीहरुको साझा धार्मिक धरोहरको रूपमा लाग्दै आएको पुर्वी नवलपरासीको मदारबाबा मेला यस वर्ष कोभिड माहामारीले नलाग्ने भएको छ।
पुर्वी नवलपरासी र पश्चिम नवलपरासीको सिमामा पर्ने विनयी त्रिवेणी ६ मदार
झापाको कनकाई नगरपालिका-४ स्थित पूर्व-पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाइकललाई ठक्कर दिँदा बुधबार दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा
धादिङ सल्यानटारमा डोजरको ठक्करपछि ज्यूँदै पुरिएकी सरस्वती कुमालको शव परिवारले बुझ्न मानेको छैन । मृतक कुमालको परिवारले दोषीमाथि कारवाहीको सुनिश्चितता नहुँदासम्म शव नबुझ्ने बताएको छ ।
कुमालको शव अहिले प्राथमिक
गर्मीयाम शुरु भएसँगै आगलागीका घटना वृद्धि भएका छन् । पछिल्लो एक सातामा दाङ र प्युठानमा आधा दर्जन आगलागीका घटना भएका छन् । यी घटनाबाट प्युठानमा एकको ज्यान गएको छ भने लाखौँको क्षति
धादिङको गजुरी बजारमा आगामी चैत्र १२ गते देखि २४ गते सम्म गजुरी महोत्सव-२०७७ हुने भएको छ । साना तथा मझौला व्यवसायी महासंघ धादिङले घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामाग्रीहरुको प्रदर्शनी गर्ने उद्देश्यका
तनहुँ। भानु नगरपालिका–१ स्थित आज करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।
बन्दीपुर गाउँपालिका–४ डुम्रेका १६ वर्षीय स्वरुप तामाङको चुँदी खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वसांसद मोहम्मद आफताब आलमको मुद्दा अहिले अदालती प्रक्रियामा रहेकाले प्रक्रियाबाटै उनलाई छुटाउन आफू प्रयासरत रहेको बताएका छन् ।
गढीमाई नगरपालिकाद्वारा गढीमाई नगरपालिका-६ सिंगारमनमा आयोजित विष्णु महायज्ञको उद्घाटन