बैँक / वित्त
बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले शुक्रबारदेखि सबै शाखा सञ्चालन गर्ने भएका छन् । कार्यालयमा एकतिहाई कर्मचारीले मात्र काम गर्नेछन् ।
सरकारले गरेको निर्णयअनुसार कोरोना संक्रमण बढेमा स्थानीय सरकारले शाखा खोल्ने अनुमति