Advertisement area
होमपेज केही सेकेण्डमा लोड हुनेछ।
पर्सा । आफ्नै छोरीको हत्या गरी आत्महत्या भनि बनावटी घटना बनाउने कार्यमा संलग्न वीरगंज महानगरपलिका-१ छप्कैयाटोल बस्ने २९ वर्षीय संजय सरार्फ भन्ने संजय कुमार साह सोनारलाई बैशाख ४ गते प्रहरीले पक्राउ गरेको छ ।
धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाको आरन भञ्ज्याङमा बलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।
आइतबार (७ वैशाख) मलेखुबाट बेनिघाट रोराङ गाउँपालिका ४ खहरे
काठमाडौं । सुदुर पश्चिम प्रदेशको प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमित एक युवाले कोरोना जितेका छन्। उनीसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ पुगेको छ ।
सेती प्रादेशिक अस्पतालबाट डिस्चार्जको तयारी भइरहेको
कैलाली- धनगढीको सेती अस्पतालमा उपचाररत कोरो’ना सं’क्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गरेको छ । कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको को’रोना संक्र’मण
काठमाडौं- नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले बेलुका ८ बजे गरेको अद्यावधिक विवरण अनुसार कोभिड-१९ को जम्मा पुष्टी भएको संख्या ३१ रहेको पगेको हो।
शनिबार मात्र १ जना
जनकपुरधाम उपमहानगरपालिका-५ महावीर चौकको सडकमा पैसा फालेर भागेका २ महिलामध्ये एक जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। प्रहरीले सीसीटीभी फुटेजको आधारमा शनिबार प्रहरीले जानकी नगरबाट पक्राउ गरेपछि उनीहरूकाे आरडीटी गरिएकाे थियाे ।
प्रादेशिक
बिकास रौनियार : चितवनमा पहिलो पटक २ जनामा देखियो संक्रमण
चितवनका दुई जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार राष्ट्रिय
जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पुनः परीक्षणमा
काठमाडौं- लकडाउनका बेला प्रहरी ज्यादतीका घटना बढ्दै गएका छन्। लकडाउन शुुुुरुहुँदा वाहिर निस्कनेलाई सम्झाउने गर्दै आएको प्रहरी बुधबारदेखि उग्र देखिन थालेका छन्। ज्यादतीका घटना एक्ककासी बढेेेेको छ।
बिहीबार दिउँसो कलंकीमा अस्पताल गएर फर्किएका नागरिकमाथि लाठी
धादिङ । कोभिड –१९ को महामारी रोक्न सरकारले गरेको लकडाउनपछि पृथ्वी राजमार्ग हुँदै घर हिँडेका मजदूर धादिङ र चितवनको सिमाना मौवाखोलामा रोकिएका छन् । कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम
बागलुङ : बाग्लुङकी ६४ वर्षीया कोरोना संक्रमित महिलाको तेस्रो परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको छ। उनि गत चैत ४ गते बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएकी थिईन ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल