• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, फाल्गुन २३, २०७७ | Sunday 7th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जनताको जितमा धादिङ सहित देशैभर दिपावली
भर्खरै

जनताको जितमा धादिङ सहित देशैभर दिपावली

  • सिधा दृष्टी मङ्लबार, फाल्गुन ११, २०७७ | February 23, 2021
Bishwokarma5

धादिङ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेसँगै सडकमा खुसीयाली मनाउन थालिएको छ । मंगलबार साँझ सर्वौच्च अदालतले प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटको निर्णय बदर गरे लगत्तै सडकमा खुसीयाली मनाइएको हो ।
 झण्डै २ महिना लामो सुनुवाइपछि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन बदर हुने फैसला गरेको हो । फैसलासँगै सर्वोच्चले १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउनुपर्ने फैसला पनि गरेको छ

Real Shoes 1

। 

 
संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् । प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित विभिन्न १३ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।
 
प्रतिनिधिसभा पुर्नस्थापनाको खुसियालीमा धादिङ सहित देशैभर दीप प्रज्ज्वलन गरिएको छ । धादिङको पुछारबजारमा   नेकपा प्रचण्ड माधव समूहले दीप प्रज्ज्वलन सहित देश र जनताको पक्षमा सर्वोच्चको फैसला आएको भन्दै खुसियाली मनाएको छ ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै

काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु हुँदै छ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ ।

सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच-पाँच जनाको

  • २ मिनेट अघि
हिपत खबर
भर्खरै
संसदको  बैठक बस्दै, विश्सासको मत नलिने र अविश्वासको प्रस्तावको सामना गर्ने प्रधानमन्त्रीको रणनीति

काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आइतबारदेखि शुुरु हुुँदैछ । संसद बैठक अपराह्न चार बजे बस्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरिदिएकी थिइन् । तर सर्वोच्च

  • ४ मिनेट अघि
हिपत खबर
भर्खरै
इसायी धर्मगुरु पोप फ्रान्सीसले मुस्लिम अगुवासंग भेटे

इराक। इसायी धर्मगुरु पोप फ्रान्सीसले सिट्टे मुस्लिम अगुवासँग सम्वन्ध सुधारको प्रयास गरेका छन् ।

मुस्लिम धार्मिक नेता अयातोल्लाह अलि सिस्तानीसँग उनले शनिबार भेटेर सम्बन्ध सुधारका लागि हात फैलाएका हुन् । उनको यो प्रयास र भेटवार्तालाई आधुनिक

  • १३ मिनेट अघि
हिपत खबर
भर्खरै
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ ।

शनिबार राति भएको खेलमा उपाधि दाबेदारसमेत मानिएको बार्सिलोनाले ओसासुनालाई २-० गोलले पराजित गरेको हो ।

ओसासुनाको मैदानमा बार्सिलोनालाई जित दिलाउन जोर्डी अल्बा र मोरिबाले

  • १८ मिनेट अघि
हिपत खबर
भर्खरै
नेकपाको आधिकारिकताको बिषयमा सर्वोच्चले आज फैसला दिने

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘नाम’ का विरूद्ध परेको रिटको आज फैसला सुनाउने भएको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २० गते निर्णय सुनाउने मिति तोके पनि अदालत बिदा

  • २१ मिनेट अघि
हिपत खबर
भर्खरै
बार्यन म्युनिखसंग बोरुसिया पराजित

एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखसँग बोरुसिया डर्टमण्ड निरिह भएको छ ।

शनिबार राति भएको खेलमा बायर्नले बोरुसिया डर्टमण्डलाई ४-२ गोलले हराएको छ ।

घरेलु मैदानमा रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गर्दै बायर्नलाई शानदार जित

  • २४ मिनेट अघि
हिपत खबर
भर्खरै
ज्येष्ठ नागरिकलाई कोरोना खोप आजदेखि, सुरूमा प्रधानमन्त्रीले लगाउने

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट उद्घाटन गरिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत

  • २ घन्टा अघि