• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो
भर्खरै

विश्व बजारमा एपलको दबदबा, पाँच वर्षपछि धेरै स्मार्टफोन बेच्ने रेकर्डमा पहिलो

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021
Bishwokarma5

एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।एजेन्सी । पाँच वर्ष पछि एपल कम्पनीले विश्व बजारमा सबैभन्दा धेरै स्मार्टफोन बेच्ने कम्पनीको रेकर्ड बनाएको छ ।

सन् २०१६ पछि सामसुङ र हुवाई कम्पनीलाई पछाडि छोड्दै एपलले यो रेकर्ड बनाएको हो । एपलले सन् २०२० को अन्तिम तीन महिनामा आठ करोड भन्दा धेरै फोन बिक्री

Real Shoes 1

गरेको थियो ।

गत वर्ष एपलको 'फाइभ जी' आइफोन बजारमा ल्याएको थियो । उक्त समयमा विश्व बजार 'कोभिड १९' महामारीको चुनौतीको सामना गरिरहेको थियो । तर 'आइफोन १२' सीरिजको लन्चिङ एपल कम्पनीको लागि गेमचेन्जर सावित भएको छ ।

फाइनान्सियल टाइम्समा उल्लेख भए अनुसार 'आइफोन १२' सिरिजको लन्चिङपूर्व सामसुङ विश्वभरमा सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी रहेको थियो । हुवाई भने पाचौँ स्थानमा झरेको छ ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैं

काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
महिला सशत्त र सक्षम नभएको देश सम्बृद्ध नबन्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
कतारमा ३ लाख २७ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

दोहा । कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
मुस्कान खातुनलाई आज अ‍ेमेरिकी सरकारले दिने अवार्ड प्रदान गर्ने

काठमाडौँ । १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
टोटेनहमले शानदार जित हात पार्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमै स्तब्ध

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ ।

आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १-० गोलले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो ।

फुलहमलाई जित

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
राष्ट्रपतिबाट राष्ट्रिय महिला दिवसको शुभकामना : ‘महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एक शुभकामना सन्देश दिँदै

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
फैसलाबारे छलफल गर्न प्रचण्ड समूहको स्थायी कमिटी बैठक बस्दै

फैसला अस्वाभाविक र राजनीतिक आग्रहप्रेरित भन्दै प्रवक्ताद्वारा असन्तुष्टि !

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको आइतबारको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

सो

  • ४ घन्टा अघि