• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ओगासावरा टापुलाई लिएर चीन र जापान बीच टकरावको संकेत
भर्खरै

ओगासावरा टापुलाई लिएर चीन र जापान बीच टकरावको संकेत

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021
Bishwokarma5

एजेन्सी । चीन र जापानबीच ओगासावरा टापु क्षेत्रमा टकराव बढ्ने देखिएको छ ।

जापानले दाबी गरेको टापुमा चीनले आफ्ना जलसैन्य तथा अनुसन्धान जहाजहरू पठाएपछि जापानले पनि ओकिनोटरिशिमा नजिकै आफ्नो जल सेनाको गस्ती बढाएको छ ।

जापानले पहिलो पटक टोकियोको एक हजार किलोमिटर दक्षिणमा रहेको ओगासावरा टापुमा आफ्ना सीमारक्षक जलसैन्यलाई युद्धपोतसहित गस्तीका लागि तैनाथ गर्न लागेको हो ।

जापानले आफ्नो गस्तीले आफ्नो जलक्षेत्रमा अवैध माछा मार्ने कामलाई निरुत्साहित गर्ने तथा विदेशी जहाजहरूबाट आफ्नो क्षेत्रमा गरिएको निगरानी तथा अनुसन्धानको तत्काल जवाफ फर्काउन

Real Shoes 1

सक्षम बनाउँने बताएको छ।

विश्लेषकहरुका अनुसार चीनले ओकिनोटरिशिमा वरपरको गहिरो समुद्री जलक्षेत्रमा गरिरहेको अनुसन्धानको जवाफमा यस्तो निर्णय लिएको हो।

जापानी जलसैन्य सीमारक्षकले आउँदो महिनाहरूमा १ सय ८० टनको गस्ती जहाज मिकाजुकीलाई समेत ओगासावरा टापुहरूमा तैनाथ गर्न लागेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चन्द्रागिरि नगरपालिका १२ ले जेष्ठ नागरिकलाई मनकामनाको दर्शनमा लग्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई आइतवबार मनकामनाको दर्शन गराएको छ । वडामा बसोबास गर्दै आएका १ सय ८० जना जेष्ठ नागरिकलाई मनकामनाको दर्शन गराएको वडा कार्यालयले जनाएको छ ।

  • १८ मिनेट अघि
हिपत खबर
भर्खरै
स्थायी कमिटीको बैठक सारेर कानूनविदसंग परामर्शमा जुटे दाहाल - नेपाल

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका

  • २९ मिनेट अघि
हिपत खबर
भर्खरै
एलन मस्ककी प्रेमिकाले तयार पारेको डिजिटल कलाकृति करोडौं डलरमा बिक्यो

एजेन्सी । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ

  • ४८ मिनेट अघि
हिपत खबर
भर्खरै
यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

  • ५२ मिनेट अघि
हिपत खबर
भर्खरै
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।

सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले

  • ५६ मिनेट अघि
हिपत खबर
भर्खरै
दाङको देउखुरीमा बससंग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा

  • ५८ मिनेट अघि
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • १ hour अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • १ hour अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • ३ घन्टा अघि