• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै
भर्खरै

प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै

  • सिधा दृष्टी सोमवार, फाल्गुन १०, २०७७ | February 22, 2021
Bishwokarma5

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जाँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली सोमवार कञ्चनपुरको दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

९ अर्ब रुपैयाँको लागतमा ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको दैजी छेला औद्योगिक क्षेत्रको प्रधानमन्त्री ओलीले अपराह्न १स्३० बजे शिलान्यास गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए ।

प्रधानमन्त्री ओली कञ्चनपुर जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल

Real Shoes 1

प्रहरीले ठाउँ(ठाउँमा गस्ती बढाएका छन्‌ । प्रधानमन्त्री ओली श्री एअरलाइन्सको जहाजमार्फत आज दिउँसो धनगढी विमानस्थलमा अवतरण गर्नेछन्‌।

त्यहाँबाट उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत शिलान्यासस्थल पुग्ने कार्यक्रम तय गरिएको छ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

  • ३२ seconds अघि
हिपत खबर
भर्खरै
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।

सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले

  • ४ मिनेट अघि
हिपत खबर
भर्खरै
दाङको देउखुरीमा बससंग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा

  • ७ मिनेट अघि
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • १0 मिनेट अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • १४ मिनेट अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैं

काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
महिला सशत्त र सक्षम नभएको देश सम्बृद्ध नबन्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
कतारमा ३ लाख २७ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

दोहा । कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर

  • ३ घन्टा अघि