काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव९निफ०’को चौथो संस्करणमा यो वर्ष लामा र छोटा गरी ११ वटा नेपाली फिल्म प्रदर्शन हुने भएका छन् ।
आयोजकका अनुसार यो वर्ष प्रकाश झा निर्देशित ‘होमः एन ओडी टु अल फादर्स’, तील थापा मगर निर्देशित ‘प्रिष्ट’, दीपक सुब्बा निर्देशित ‘सोल्ड इन इराक’, राजन कठेत निर्देशित ‘बेर ट्रिज इन द मिस्ट’, अमृत कौछा निर्देशित ‘धर्सो’, गणेश रावल निर्देशित ‘संशय’ प्रदर्शन हुँदैछन् ।
यस्तै राजेश श्रेष्ठ निर्देशित ‘द
वार आफ्टर वार’, राजेशप्रसाद खत्री निर्देशित ‘स्केरक्रो’ र कृषा चौलागाईं निर्देशित ‘ऐना’, गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ र सर्जियो बासो निर्देशित ‘टेल मी हु आइ एम’ छन् ।
फेस्टिभल तथा संस्थाका अध्यक्ष केपी पाठकले यो वर्षको लागि ५२ देशबाट ४ सय ५० बढी फिल्मले आवेदन दिए पनि ६ सदस्यीय जुरीले ३१ देशका ६३ फिल्मलाई फेस्टिभलका लागि छनोट गरेको बताए ।
केपीका अनुसार फेस्टिभलमा ‘फिचर फिल्म कम्पीटिसन(इन्टरनेसनल’, ‘लाइभ एक्सन सर्ट फिल्मस्इ(न्टरनेसनल)’, ‘एनिमेटेड सर्ट फिल्मस्इ(न्टरनेसनल्स)’, ‘डकुमेन्ट्री कम्पीटिसन’, फिचर फिल्म कम्पीटिसन(नेसनल) र ‘सर्ट फिल्म कम्पीटिसन-नेसनल’ विधामा प्रतिष्पर्धा हुनेछ ।
फेस्टिभलमा ‘बेस्ट फिचर फिल्म(इन्टरनेसनल)’ विधामा उत्कृष्ट हुने फिल्मले १५ सय डलर राशीको ‘गौतम बुद्ध अवार्ड’ पाउनेछ । आयोजकले यो वर्ष ‘पेन्डामिक फिल्म एक्जिभिट’ नामक विधा पनि थप गरेको छ । जसमा कोभिड महामारीको समयमा निर्माण भएका वृत्तचित्र प्रदर्शन गरिनेछ । यो विधाको विजेताले ५ सय डलर पुरस्कार पाउनेछ । फेस्टिभल आगामी मे ६ देखि मे १० सम्म काठमाडौंमा हुनेछ ।
काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको
उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट करीब ४५ लाख
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले एसिड आक्रमणविरुद्धकी अभियन्ता मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्राप्त गरेकोमा बधाई दिएकी छिन् ।
राष्ट्रपतिले मुस्कानलाई बधाई दिँदै भनेकी छिन्, ‘एसिड आक्रमणको असैह्य पीडालाई शक्तिमा बदल्दै यस जघन्य अपराधविरुद्ध
कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।
योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या एक करोड ११