• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत प्रस्थान
भर्खरै

पूर्वप्रधानमन्त्री भट्टराई उपचारका लागि भारत प्रस्थान

  • सिधा दृष्टी आइतवार, फाल्गुन ९, २०७७ | February 21, 2021
Bishwokarma5

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको जहाजमार्फत बिहान साढे ११ बजे भट्टराई दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौँको निदान अस्पतालमा उनको स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंकामा चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार गराउनु हुने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिए ।

Real Shoes 1

भट्टराईसँग श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् । उपचारका लागि दिल्लीमा रहँदा भट्टराईको बसाइ दिल्लीस्थित नेपालको दूतावासमा हुने छ ।

दिल्ली प्रस्थान गर्नु पूर्व भट्टराईले नातिलगायतसँग विदावारी भएर स्वास्थ्य उपचारका निम्ति दिल्लीतिर लागियो भनेर सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै परिवारसहितको तस्वीर राखेका छन् ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • ३ seconds अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • ५ मिनेट अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आज विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैं

काठमाडौं । आज मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ ।

यस वर्ष ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
महिला सशत्त र सक्षम नभएको देश सम्बृद्ध नबन्ने उपराष्ट्रपति नन्दबहादुर पुनको भनाइ

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक र सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकलगायतका अधिकार सुनिश्चित गरेको स्मरण गरेका छन् ।

१११औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
कतारमा ३ लाख २७ हजार भन्दा बढीले कोरोना विरुद्धको खोप लगाए

दोहा । कतारको वयस्क जनसंख्या मध्ये १० प्रतिशतले कोरोनाविरूद्धको खोप लगाएका छन् ।

राष्ट्रिय खोप कार्यक्रम शुरू भए यता ३ लाख २७ हजार ५८२ जनाले खोपको पहिलो डोज लगाएको कतारको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फाइजर

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
मुस्कान खातुनलाई आज अ‍ेमेरिकी सरकारले दिने अवार्ड प्रदान गर्ने

काठमाडौँ । १५ वर्षको उमेरमा तेजाब आक्रमणमा परेकी मुस्कान खातुन आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित गर्दैछ ।

यो पुरस्कार पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
टोटेनहमले शानदार जित हात पार्यो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले क्रिस्टल प्यालेसलाई ४-१ को फराकिलो अन्तरले जितेको हो ।

घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्यारी केन र ग्यारेथ

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
इंग्लिस प्रिमियर लिगमा लिभरपुल घरेलु मैदानमै स्तब्ध

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल घरेलु मैदानमा स्तब्ध भएको छ ।

आइतबार भएको खेलमा लिभरपुल फुलहमसँग १-० गोलले पराजित भएको हो । लिभरपुल घरेलु मैदानमै फुलहमसँग पराजित भएको हो ।

फुलहमलाई जित

  • ३ घन्टा अघि