• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, फाल्गुन २४, २०७७ | Monday 8th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेकपा प्रचण्ड – माधव समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रर्दशन गर्ने
भर्खरै

नेकपा प्रचण्ड – माधव समूहले माघ २८ गते काठमाडौंमा विशाल प्रर्दशन गर्ने

  • सिधा दृष्टी सोमवार, माघ १२, २०७७ | January 25, 2021
Bishwokarma5

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव पक्षले माघ २८ गते काठमाडौंमा विरोध सभा गर्ने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उक्त समूहले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो।

पार्टीको केन्द्रीय संघर्ष समितले माघ १३ गते काठमाडौंमा सिठ्ठी जुलुस, माघ १४ देखि २१ सम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गर्ने भएको छ।

माघ १६ गते जुलुससहित सहिद श्रद्धाञ्जली कार्यक्रम गर्ने र त्यसाका लागि १ बजे शान्तिबाटिकाबाट लैनचौर प्रस्थान गरी

Real Shoes 1

विरोध प्रदर्शन र सभा हुने तय भएको छ।

त्यसैगरी माघ १५ गते ( बुटवल, १६ गते ( विराटनगर माघ १७ गते धनगढीमा बिरोध सभा हुने तय भएको छ।

यस्तै, माघ २२ गते काठमाडौंमा युवा र्‍याली, माघ २६ गते देशव्यापी मसाल जुलुस निकाल्ने तय भएको छ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चन्द्रागिरि नगरपालिका १२ ले जेष्ठ नागरिकलाई मनकामनाको दर्शनमा लग्यो

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई आइतवबार मनकामनाको दर्शन गराएको छ । वडामा बसोबास गर्दै आएका १ सय ८० जना जेष्ठ नागरिकलाई मनकामनाको दर्शन गराएको वडा कार्यालयले जनाएको छ ।

  • १६ मिनेट अघि
हिपत खबर
भर्खरै
स्थायी कमिटीको बैठक सारेर कानूनविदसंग परामर्शमा जुटे दाहाल - नेपाल

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका

  • २७ मिनेट अघि
हिपत खबर
भर्खरै
एलन मस्ककी प्रेमिकाले तयार पारेको डिजिटल कलाकृति करोडौं डलरमा बिक्यो

एजेन्सी । टेस्ला तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्क विश्वका दोश्रो सर्वाधिक धनी व्यक्ति हुन् । १ खर्ब ५७ अर्ब डलरका मालिक मस्कलाई धनले यति माया गर्दो रहेछ कि प्रेमिकाले तयार गरेको डिजिटल कलाकृति करोडौँ

  • ४७ मिनेट अघि
हिपत खबर
भर्खरै
यस वर्षको सेना दिवसमा सांस्कृतिक कार्यक्रम नहुने

काठमाडौँ । यस वर्ष सेनाको दिवसमा सांस्कृतिक कार्यक्रम नहुने भएको छ ।

कोरोनाको महामारीलाई ध्यानमा राख्दै यसपटकको महाशिवरात्री तथा सेना दिवसमा विगतमा जस्तो भोज तथा सांस्कृतिक कार्यक्रम नगरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जनाएको छ ।

  • ५१ मिनेट अघि
हिपत खबर
भर्खरै
आज पनि बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा आज छापावाला सुनको मूल्य बढेको छ ।

सोमवार १०० रूपैयाँले बढेर ८६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन पनि आज तोलामा १०० रूपैयाँले

  • ५४ मिनेट अघि
हिपत खबर
भर्खरै
दाङको देउखुरीमा बससंग मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।

ना ४ ख ९०१६ नम्बरको बस र भे ११ प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा

  • ५७ मिनेट अघि
हिपत खबर
भर्खरै
शिक्षा मन्त्रालयमा कर्मचारीको जिम्मेवारी हेरफेर गरियो

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो मातहतमा कार्यालयहरुमा कार्यरत कर्मचारीको जिम्मेवारीलाई हेरफेर गरेको छ ।

शिक्षामन्त्रालयका शिक्षा सहसचिव दीपक शर्माका अनुसार नियमित प्रक्रिया अनुसार कर्मचारीहरुको जिम्मेवारीमा हेरफेर गरिएको हो ।

शिक्षा मन्त्रालयको विद्यालय शिक्षा

  • ६0 मिनेट अघि
हिपत खबर
भर्खरै
११ लाख रुपैयाँ घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई रंगेहात पक्राउ गरेको छ ।

आइतबार बेलुकी त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधीन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाइदिने काम

  • १ hour अघि
हिपत खबर
भर्खरै
महिला हिंसाका घटनाहरुबाट देश मुक्त हुन नसकेको काँग्रेस सभापति देउवाको भनाइ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिलाहरूमा शुभकामना व्यक्त गरेका छन् ।

सभापति देउवाले शुभकामना सन्देशमार्फत अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
साउदी गठबन्धनको नेतृत्वमा यमनको राजधानीमा हवाई आक्रमण

साना(सिन्ह्वा) । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको छ ।

गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक

  • ३ घन्टा अघि