• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारियो
भर्खरै

मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारियो

  • सिधा दृष्टी बिहिबार, बैशाख २५, २०७७ | May 7, 2020
Bishwokarma5

तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको एक पोथी चितुवाको मृत्यु भएको हो ।

स्थानीय रामबहादुर कुमालले व्यावसायिकरूपमा पालेको कुखुरा रातिको समयमा चोर्न आएको थाहा पाएपछि स्थानीयवासीले लखेट्दै जाँदा वन छेउको रुखमा रहेको चितुवा एक्कासी मानिसमाथि जाइलागेपछि चितुवा मारिएको हो।

सो क्रममा स्थानीय रामबहादुर कुमाल सख्त घाइते भएको वडाध्यक्ष पूर्णबहादुर लौडारी भाटले जानकारी दिए । घाइतेको अहिले पोखरास्थित गण्डकी अस्पतालमा उपचार भइरहेको

Real Shoes 1

छ । इलाका प्रहरी भानुबाट प्रहरी टोली घटनास्थलमा पुगे पनि वन कार्यालयका प्रतिनिधि आइनपुगेका कारण यसको विस्तृत जानकारी पाउन नसकिएको उनले बताए ।
घटनाको जानकारी पाएसँगै डिभिजन वन कार्यालय तनहुँका सहायक वन अधिकृत विजय देवकोटाको एक टोली त्यसतर्फ जाँदै गरेको डिभिजन वन कार्यालय तनहुँका डिभिजन प्रमुख केदार बरालले बताए ।

 

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
जापानद्वारा थप खोप आपूर्तिको लागि ‘फाइजर’सँग आग्रह

जापानी प्रधानमन्त्री योशिहिदे सुगा अमेरिका भम्रण पूरा गरी जापान फर्किएका छन् । चार दिने अमेरिका भ्रमण सम्पन्न गरी आइतबार मध्याहन्न उनी स्वदेश फर्किएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको भेटका क्रममा उनीहरुले आशियान देशहरुसँग सहकार्य

  • २५ मिनेट अघि
हिपत खबर
भर्खरै
रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित

पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् ।

रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र

  • ५१ मिनेट अघि
हिपत खबर
भर्खरै
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ ।

कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक

  • १ hour अघि
हिपत खबर
भर्खरै
भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।

त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा

  • १ hour अघि
हिपत खबर
भर्खरै
आइपीएलमा पञ्जाब विरुद्धको खेलमा दिल्लीको जित

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको

  • १ hour अघि
हिपत खबर
भर्खरै
सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदै

काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह १स्१५ बजे शुरू हुनेछ ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन २ लाख ७५ हजार बढी कोरोना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम

  • २ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान

  • १३ घन्टा अघि