• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, फाल्गुन २०, २०७७ | Thursday 4th March 2021
जोडिनुहोस
Architectural
Real Shoes4
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपालगंजमा फेरी भेटीयो थप सात जनामा कोरोना संक्रमण
भर्खरै

नेपालगंजमा फेरी भेटीयो थप सात जनामा कोरोना संक्रमण

  • सिधा दृष्टी मङ्लबार, बैशाख २३, २०७७ | May 5, 2020
Bishwokarma5

नेपालगंजमा  आज बिहान मात्रै थप सात जनामा कोरोना पुष्टि भएको छ।

भेरी अस्पताल नेपालगंजको प्रयोगशालामा गरीएको परिक्षणमा नयाँ सात संक्रमित भेटिएका हुन्।  स्वास्थ्य मन्त्रालयका अनुसार यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

यस अघि  नेपालगंजमा एकैपटक १५ जनामा कोरोना संक्रमण भेटिएको थियो।  आजैबाट त्यँहा कर्फ्यु समेत घोषणा गरीएको छ।

Real Shoes 1

Chandragiri6
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
न्यूजील्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।

न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि

  • १७ मिनेट अघि
हिपत खबर
भर्खरै
कञ्चनपुरमा तस्कर र प्रहरीबीच भिडन्त एक जना मारिए

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय

  • २२ मिनेट अघि
हिपत खबर
भर्खरै
नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ

  • ५४ मिनेट अघि
हिपत खबर
भर्खरै
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।

तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

  • १ hour अघि
हिपत खबर
पर्यटन
हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही

  • १ hour अघि
हिपत खबर
भर्खरै
चन्द्रागिरिबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी

  • ३ घन्टा अघि
हिपत खबर
बलिउड / हलिउड
परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को टिजर रिलिज

बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।

यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’

राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
८० वर्षीय पेलेले लगाए कोरोनाको खोप

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।

पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर

  • ४ घन्टा अघि