कोरोनाको महामारीपछि नेपालमा गरिएको लकडाउनमा परि समस्यामा रहेकाहरुलाई धादिङका युवा व्यवसायी युवराज खतिवडाले करिब १ करोड रुपैयाँको राहत उपलब्ध गराएका छन् । धादिङ घर भै हाल पोखरामा व्यवसाय गर्दै आएका खतिवडाबिकास रौनियार - महामारीपछि नेपालमा गरिएको लकडाउनमा परि समस्यामा रहेकाहरुलाई धादिङका युवा व्यवसायी युवराज खतिवडाले करिब १ करोड रुपैयाँको राहत उपलब्ध गराएका छन् । धादिङ घर भै हाल पोखरामा व्यवसाय गर्दै आएका खतिवडाले व्यक्तिगत तवरमा सो सहयोग उपलब्ध गराएका हुन् ।ले व्यक्तिगत तवरमा सो सहयोग उपलब्ध गराएका
हुन् ।
पहिलो चरणमा उनले पोखरा सस्तो बजार, फेवा एग्रिकल्चर प्रालिमा व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई ६० लाख रुपैयाँ बराबरको भाडा मिनाहा गरिदिए । मजदुर परिवारका लागि करिब १ हजार बोरा चामल, दाल र तेल उपलब्ध गराएका छन्
धादिङको खाल्टेमा जन्मिएर पोखरामा व्यावसाय गर्दै आउनुभएका युवा व्यावसायी तथा समाजसेवी युवराज खतिवडाले दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने अति विपन्न र अशाहाय परिवारलाई राहत स्वरुप सकेको सहयोग थालेको उहाँले बताउनुभयो । धादिङबाट पोखरामा काम गर्न गएकाहरुको लागि खानाको व्यावस्था युवा व्यावसायी तथा समाजसेवी युवराज खतिवडाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले धादिङ घरभई पोखरामा रहेका र मजदुरी गर्दै आएका ३ सय ३३ भन्दा बढी मजदुर, विपन्न नागरिक, असहाय, अपाङ्गता भएका व्यक्तिहरुलाई खाद्यान्न सामग्री सहयोग गर्नुभएको छ ।
एजेन्सी। कोरोनाभाइरस महामारीले ग्रसित इटलीको अर्थव्यवस्था अत्यधिक प्रभावित भएसँगै यहाँको गरीबीको दर पनि १५ वर्ष यताकै उच्च देखिएको छ ।
इटलीमा सन् २००५ पछि गत बर्ष गरिबीको दर बढेर उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कमा उल्लेख
लगातार ओरालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक बिहीबार भने उच्च अङ्कले वृद्धि भएको छ । अघिल्लो साता र यस साताको चार कारोवार दिनमा करेक्सन भएको नेप्सेमा भने झण्डै ९१ अङ्कको सुधार भएको हो
एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।
न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।
भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि
कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।
बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।
प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ
विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी
काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।
नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही
काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।
चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले
महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी
बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।
यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक