• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, फाल्गुन २०, २०७७ | Thursday 4th March 2021
जोडिनुहोस
Architectural
Real Shoes4
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी तानिए
वागमती प्रदेश

डाक्टर कुट्ने महाराजगञ्जका डिएसपी तानिए

  • सिधा दृष्टी बिहिबार, बैशाख ४, २०७७ | April 16, 2020
Bishwokarma5

४ वैशाख,काठमाडौं : त्रिवि शिक्षण र कान्ति बाल अस्पतालका डाक्टरहरूमाथि कुटपिट गर्ने डिएसपी उमेश लम्साललाई जिम्मेवारीबाट हटाइएको छ।

बिहीबार नै लम्साललाई महाराजगञ्ज वृत्तको प्रमुखबाट हटाएर महानगरीय प्रहरी कार्यालयमा तानिएको छ।

डिएसपीसँगै डाक्टरलाई कुट्ने अन्य प्रहरीहरूलाई पनि कार्यालय तानेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले बुधबार राति डाक्टरहरूमाथि भएको कुटपिटको घटनामा दु:ख व्यक्त गर्दै अब यस्ता घटना नदोहोरिने प्रतिवद्धता पनि व्यक्त गरेको छ।

डाक्टरमाथि कुटपिट भएको घटनाबारे अनुसन्धान गर्न एसएसपी किरण बज्राचार्यको संयोजकत्वमा समिति पनि बनाएको छ।

Real Shoes 1

Chandragiri6
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ

  • २८ मिनेट अघि
हिपत खबर
भर्खरै
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।

तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

  • ५२ मिनेट अघि
हिपत खबर
पर्यटन
हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही

  • ५९ मिनेट अघि
हिपत खबर
भर्खरै
चन्द्रागिरिबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले

  • १ hour अघि
हिपत खबर
भर्खरै
चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी

  • २ घन्टा अघि
हिपत खबर
बलिउड / हलिउड
परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को टिजर रिलिज

बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।

यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’

राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
८० वर्षीय पेलेले लगाए कोरोनाको खोप

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।

पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
पोलार्डले एकै ओभर प्रहार गरे ६ छक्का

वेष्टइन्डिज क्रिकेट टीमका कप्तान केरोन पोलार्डले एक ओभर ६ छक्का प्रहार गरेका छन् । एन्टीगामा भएको श्रीलंकाविरुद्धको टी-२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता पोलार्डले यस्तो उपलब्धि हासिल गरेका हुन् । पोलार्ड श्रीलंका खेलाडी अकिला धनञ्जयको एकै ओभरमा ६

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रदेश प्रमुखहरूलाई उपहार बाँड्दै राजेश

प्रदेश २ का प्रमुख डा. राजेश झा अहिराजले सबै प्रदेश प्रमुखहरूलाई राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको पूर्ण कदको तस्बिर उपहारस्वरुप उपलब्ध गराउन थाल्नुभएको छ । झा यतिबेला बडामहाराजाधिराजको तस्बिर लिएर आफै अन्य प्रदेश प्रमुखहरूलाई भेट्न यात्रामा निस्कनुभएको

  • ५ घन्टा अघि