गोरखा : विदेशबाट फर्किएका गोरखाका एक युवाको र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ। मंगलवार आरुघाटको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा ३१ वर्षीय युवकलाई कोरोना पोजेटिभ देखिएको गाउँपालिका अध्यक्ष पूर्ण दाहालले जानकारी दिए। ती युवा बहराइनबाट गत चैत १ गते नेपाल आएका थिए।
विदेशबाट फर्किएका सबैलाई द्रुत परीक्षण गर्ने योजनाअनुसार परीक्षण गर्दा उक्त युवाको रिपोर्ट पोजिटिभ देखिएको आरुघाटका स्वास्थ्य संयोजक विजय श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार अनुसार उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि स्वाब राष्ट्रिय जनस्वास्थ्य
प्रयोगशाला पठाइएको छ।
यस्तै फागुनमा दुबईबाट फर्किएका ३१ वर्षीय अर्का एक जनाको आरडिटिमा रिपोर्ट नेगेटिभ आए पनि उनको पनि स्वाब काठमाडौं पठाइएको छ। उनीहरु दुवैजना आरुघाट गाउँपालिका वडा नम्बर ५ का हुन्। यसअघि उनिहरुलाई कोरोनाका कुनै लक्ष्यण नदेखिएको बताइएको छ। उनीहरुको परिवारलाई होम क्वारेन्टाइनमा राखिएको छ।
स्वास्थ्य कार्यालयको आयेजनामा आरुघाट गाउँपालिकाको स्वास्थ्य शाखाले विदेशबाटफर्किएका २२ जनामध्ये २० जनाको कोरोनाको द्रुत परीक्षण विधिबाट परीक्षण गरेको थियो।
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह
काठमाडौँ । प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
देउवा निवास बुढानिलकण्ठमा नेवि नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले लेखेको ‘महाकाण्ड’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीको दौडधुपमा नरहेको बताएका हुन् ।
सभापति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोना भाइरसबिरुद्धको खोप लगाउनु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले आइतबार महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पताल महाराजगन्ज पुगेर कोरोनाबिरुद्धको खोप लगाउनु हुने भएको छ
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लव समूहले राज्यलाई हतियार नबुझाएकोप्रति लक्षित गर्दै चौथो बुँदा खोइ भन्दै प्रश्न गरेका छन् ।
सरकार र नेत्रविक्रम चन्द विप्लवबीच भएको सहमतिमा हतियार बुझाउने बुँदा उल्लेख नभएकोप्रति उनले प्रश्न
काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी निस्काषन गर्ने निर्णय गरेको छ । सिंहदरवार स्थित पार्टीको संसदीय दलको बैठकले ओलीलाई पार्टीको साधरण सदस्यबाट निस्काषन गर्ने निर्णय गरेको
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब शान्तिपूर्ण देशमा प्रवेश गरेको बताएका छन् ।
सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको हस्ताक्षर समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा अब कुनै हिंसात्मक गतिविधिमा संलग्न शक्ति नभएको
काठमाडौं । शान्ति पक्रियामा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकार संग भएको तीन बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिवद्ध र दृढ रहेको बताउनु भएको छ ।
सरकार र बिद्रोही नेकपाबीच भएको सहमतिमा हस्ताक्षरका लागि काठमाडौंको सभागृहमा
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार र नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ । राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा प्रधानमन्त्री केपी शर्मा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड(नेपाल पक्षले संसदीय दलको बैठक बोलाएको छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा दलको बैठक बस्ने छ ।
संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल