• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, फाल्गुन २०, २०७७ | Thursday 4th March 2021
जोडिनुहोस
Architectural
Real Shoes4
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • धादिङको ज्वालामुखीका एक जनामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो
वागमती प्रदेश

धादिङको ज्वालामुखीका एक जनामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखियो

  • सिधा दृष्टी मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020
Bishwokarma5

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्य चौकीमा गरिएको र्‍यापिड टेष्टमा एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ ।

ज्वालामुखी गाउँपालिका अन्तरगत वडा नं ३ मा रहेको मैदी स्वास्थ्य चौकीमा गरिएको परीक्षणमा दक्षिण कोरियाबाट गत फागन २० गते फर्किएका व्यक्तिमा कोरोना देखिएको हो । कोरोना देखिएका व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

उनलाई जिल्ला अस्पताल धादिङवेशीको आइसोलेसनमा राख्ने

Real Shoes 1

तयारी भइरहेको छ । आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वावलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यलय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । उनले भने, ‘टेकु अस्पतालले परीक्षणपश्चात पुष्टि गरेमा हामीले ज्वालामुखी गाउँपालिकामा विशेष अभियान चलाउने छौँ ।’ कोरियाबाट फर्केर उनी होम क्वारेन्टाइनमै रहेका थिए ।

र्‍यापिड टेष्टमा पोजेटिभ देखिएका व्यक्तिमा पनि विस्तृत परीक्षणमा नेगेटिभ देखिन सक्ने भएकाले आतङ्कित नहुन र थप सचेत भएर बस्न पौडेलले आग्रह गरेका छन् । र्‍यापिड टेष्टको लागि धादिङमा ३ सय किट ल्याइएको थियो । जसमध्ये २ सय ४० वटा परीक्षण भइसकेको छ ।

Chandragiri6
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
कञ्चनपुरमा तस्कर र प्रहरीबीच भिडन्त एक जना मारिए

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय

  • ५७ मिनेट अघि
हिपत खबर
भर्खरै
नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ

  • १ hour अघि
हिपत खबर
पर्यटन
हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
चन्द्रागिरिबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’

राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
नेपालको आर्थिक वृद्धिदर ऋणात्मक, कोरोना महामारी मुख्य कारण

काठमाडौँ– नेपालको आर्थिक वृद्धिदर ऋणात्मक बनेको छ । तथ्यांक विभागले गत आर्थिक वर्ष २०७६-७७ वर्षको देशको आर्थिक वृद्धिदर सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर ऋणात्मक भएको जनाएको छ ।

विभागका अनुसार गत आवमा नेपालको वार्षिक आर्थिक वृद्धिदर

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैंठक

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्व पदाधिकारी बोलाएका छन् । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन दिउँसो २ बजे बूढानीलकण्ठस्थित निवासमा बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

  • ६ घन्टा अघि
हिपत खबर
पर्यटन
बुद्धएयरले जनकपुर-अयोध्यामा उडान गर्ने

निजी क्षेत्रको अग्रणी हवाई सेवाप्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवर्द्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ ।

पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो

  • ६ घन्टा अघि
हिपत खबर
भर्खरै
आफ्नै नेतृत्वमा मात्रै कांग्रेस सरकारमा जाने डा. महतको प्रष्टोक्ति

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेत्रविक्रम चन्द विप्लव समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् ।

चितवनमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे

  • ६ घन्टा अघि