शुक्रबार, असार २६, २०७७ | Friday 10th July 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भिडियो
  • लकडाउनमा निकै लोक्प्रीय् गीत सुनिल गिरीको “ए साइँली…
भिडियो

लकडाउनमा निकै लोक्प्रीय् गीत सुनिल गिरीको “ए साइँली…

  • sidhadrishti मङ्लबार, बैशाख २, २०७७ | April 14, 2020

तनहुँ । लकडाउनमा निकै लोक्प्रीय् गीत सुनिल गिरीको “ए साइँली , तनहुँका लोकप्रिय  गायक सुनिल गिरीको ‘ए साईंली’ गीतको भिडियो सार्वजनिक भएका साथ  युट्युब च्यानलमा  ट्रेन्डिङ्मा रहेको  छ । गायक  सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलमा ए साईंली गीत अपलोड गरेका छ्न।

सुनिल गिरीकै शब्द, संगीत तथा स्वर रहेको गीतको भिडियोमा पेमा शेर्पाको सँगै उनी आफैले अभिनय गरेका छन।

 

पछिल्लो समय सुनिल आफ्ना धेरै गीतहरुको छायांकन जन्मस्थल तनहुँमै गर्ने गरेका छ्न। यो गीतमा पनि तनहुँ सेखाटार आसपासको प्राकृतिक सुन्दरता

देख्न सकिन्छ। भिडियोको दृश्याङ्कन अनिल कृष्ण मानन्धरले गरेका छन।

भिडियोको दृश्य सम्पादन मनोज कार्कीले गरेका छन भने निर्देशन स्वयम् सुनिल गिरीले गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि