• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • बिज्ञान/प्रबिधि
  • एप्पल र गुगल मिलेर कोरोना संक्रमितबारे जानकारी दिने प्रविधी बनाउँदै
बिज्ञान/प्रबिधि

एप्पल र गुगल मिलेर कोरोना संक्रमितबारे जानकारी दिने प्रविधी बनाउँदै

  • सिधा दृष्टी सोमवार, बैशाख १, २०७७ | April 13, 2020
Bishwokarma5

एप्पल र गुगल कम्पनि मिलेर कोरोना भाइरस संक्रमितको सम्पर्कमा आएमा अलर्ट गराउन सक्ने प्रविधीको  बनाउने भएका छन्। दुबै कम्पनिले संयुक्त रुपमा यस्तो प्रविधीको विकास गर्न लागेका हुन् जसले कुनै ब्यक्ती कोरोना भाइरस संक्रमण भएको ब्यक्तिको सम्पर्कमा पुगेको छ भने सोबारे जानकारी गराउने छ।

Real Shoes 1

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ ।

कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई

  • १ hour अघि
हिपत खबर
भर्खरै
भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन २ लाख ७५ हजार बढी कोरोना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम भएको छ । भारतमा

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङको गजुरी बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण गर्ने हेलिकोप्टरहरुमा मनाङ एयर

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
हरिद्वारबाट स्वदेश फर्कंदा पूर्व श्री ५ को भब्य स्वागत

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत प्रस्थान गर्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किनुभएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह स्वदेश फर्किनुभएका पूर्व श्री ५ को स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वस्फूर्त

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
देउवाले पुन भने - प्रधानमन्त्री बन्न लालायित छैन्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
सरकारलाई दिएको समर्थनको बिषयमा निर्णयका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ११ बजे बस्नेछ । भोलिको स्थायी कमिटी बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।

उनले भने, ‘हामीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
गृहमन्त्री थापा पदमुक्त, राष्ट्रिय सभा सदस्य पद खारेज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय

  • २२ घन्टा अघि
हिपत खबर
भर्खरै
भारतमा थपिए एक दिनमै २ लाख ६० हजार बढी कोरोना संक्रमित, दैनिक रकेर्डमा नयां कीर्तिमान

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
भेरी अस्पतालमा तीन घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको ज्यान गयो

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना विशेष वार्डमा उपचाररत तीन संक्रमितको तीन घण्टाको बीचमा मृत्यु भएको जिल्ला संकट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार भेरी

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नयाँ सत्ता समीकरणको कसरत भइरहेको बेला पार्टी महाधिवेशनको चटारोमा परेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आइतबार बस्दै छ ।

बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी

  • १ दिन अघि