• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • वागमती प्रदेश
  • काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोनाको आशंका
वागमती प्रदेश

काठमाडौंमा एकै परिवारका ३ जनामा कोरोनाको आशंका

  • सिधा दृष्टी सोमवार, बैशाख १, २०७७ | April 13, 2020
Bishwokarma5

काठमाडौं । काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने तीन जना आइसोलेशनमा भर्ना भएपछि प्रहरीले अपार्टमेण्ट सिलबन्दी गरेको छ ।

१५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएपछि प्रहरीले अपार्टमेण्ट सिबन्दी गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । स्रोतका अनुसार उक्त परिवार चैत ५ गते लण्डनबाट नेपाल आएको थियो ।

अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो

Real Shoes 1

बिल्डि‌ङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अपनाएको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ । प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको छ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
भारतमा कोरोना संक्रमणमा नयाँ रेकर्ड, एकै दिन २ लाख ७५ हजार बढी कोरोना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी देश भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम राख्ने क्रम् रोकिएको छैन् । लगातार बढेर रेकर्ड राख्दै गएको भारतमा पछिल्लो २४ घण्टामा पनि हाल सम्मकै धेरै कोरोना पुष्टि भएर नयां रेकर्ड कायम

  • २४ मिनेट अघि
हिपत खबर
बैँक / वित्त
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
आइतबार थप १,०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङको गजुरी बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण

काठमाडौं । खराब मौसमका कारण धादिङको गजुरी स्थित बजारमा दुई वटा हेलिकोप्टर आकस्मिक अवतरण गरेका छन् । नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौं आउँदै गरेका दुईवटा हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरेका हुन् । आकस्मिक रुपमा अवतरण

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
हरिद्वारबाट स्वदेश फर्कंदा पूर्व श्री ५ को भब्य स्वागत

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी हुन दश दिनअघि भारत प्रस्थान गर्नुभएका पूर्व श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाह आज स्वदेश फर्किनुभएको छ । नेपाल एयरलाइन्सको विमानमार्फत आइतबार अपरान्ह स्वदेश फर्किनुभएका पूर्व श्री ५ को स्वागतका लागि

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
धादिङमा निर्माणाधीन पुल हुरीले उडायो

धादिङ । शनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो ।

एक महिनाभित्र सवारी साधन सञ्चालन

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
देउवाले पुन भने - प्रधानमन्त्री बन्न लालायित छैन्

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको बताएका छन् ।

आइतबार आफ्नो निवास बूढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित कृति नेपाली जनजातीय संस्कार र संस्कृति विमोचन गर्दै सभापति देउवाले आफू प्रधानमन्त्री पदका

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
सरकारलाई दिएको समर्थनको बिषयमा निर्णयका लागि माओवादी केन्द्रले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ ।

बैठक भोलि बिहान ११ बजे बस्नेछ । भोलिको स्थायी कमिटी बैठकमा पार्टीले सरकारलाई दिएको समर्थन बारे निर्णय लिइने एक नेताले बताए ।

उनले भने, ‘हामीले

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
गृहमन्त्री थापा पदमुक्त, राष्ट्रिय सभा सदस्य पद खारेज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा मगर पदमुक्त भएका छन् । आजै राष्ट्रिय सभा सचिवालयले उनको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको हो ।

नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत

  • २0 घन्टा अघि
हिपत खबर
भर्खरै
भारतमा थपिए एक दिनमै २ लाख ६० हजार बढी कोरोना संक्रमित, दैनिक रकेर्डमा नयां कीर्तिमान

काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणमा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ६० हजार ७७८ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । भारतमा २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो

  • २२ घन्टा अघि