मङ्लबार, असार २३, २०७७ | Tuesday 7th July 2020
जोडिनुहोस
समाचार

दशैँ, तिहारमा हवाई भाडा छुट

  • ishwor सोमवार, भदौ ३०, २०७६ | September 16, 2019
file photo

काठमाण्डौ । दशैँ, तिहार तथा छठ जस्ता चाडपर्वलाई लक्ष्यित गरेर वायुसेवा सञ्चालक सङ्घले साधारण हवाई भाडामा दस प्रतिशत छुट दिने निर्णय गरेको छ । सङ्घले आइतबार एक विज्ञप्ति जारी गर्दै सङ्घका सबै नियमित उडान गर्ने वायुसेवा कम्पनीको जहाजमा यस्तो छुट दिने घोषणा गरेको हो ।

यस्तो छुट आगामी असोज १२ गतेदेखि कात्तिक १७ गतेसम्म दिने निर्णय गरेको हो । ग्राहकले यस्तो छुटका लागि कम्पनीको काउन्टरबाट टिकट खरिद गरेको हुनुपर्नेछ । सङ्घका अनुसार विमानस्थल शुल्क र ईन्धन शुल्कबाहेकको भाडादरमा मात्र यस्तो

छुट हुने स्पष्ट पारेको छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
अस्ट्रेलियामा नेपाली युवतीले आत्महत्या गरिन्

अस्ट्रेलियामा एक नेपाली युवतीले आत्महत्या गरेकी छिन् । न्यू साउथ वेल्सको राजधानी सिड्नीको रकडेलस्थित फ्रेड्रिक स्ट्रिटमा बस्ने २५ वर्षकी नेपाली युवतीले आत्महत्या गरेकी हुन् । उनी त्यहाँ आफ्ना श्रीमानसँग बस्थिन् ।

उनी आफ्नै कोठाको दराजको कपडा

  • २ महिना अघि
हिपत खबर
भर्खरै
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध

धादिङ । सङ्कट व्यवस्थापन केन्द्रको आजको बैठकले सङ्घीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङको अध्यक्षतामा आज धादिङबेँशीमा बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काठमाडौँबाट धादिङ प्रवेश गर्ने पिपलमोड

  • २ महिना अघि
हिपत खबर
भर्खरै
कोरोनाका कारण विश्वभर २ लाख ७० हजारको मृत्यु

कोरोना भाइरसका कारण विश्वभर २ लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ३९ लाख २९ हजार नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार शुक्रबार मध्याह्नसम्ममा विश्वभर २४ घण्टाको अवधिमा ५

  • २ महिना अघि
हिपत खबर
भर्खरै
सिंहदरबार गेटमा चिनिया नागरिक र प्रहरीबीच झडपमा डिएसपी घाइते

काठमाडौं । सरकारले लकडाउन गरेको समयमा भिसा थप्न गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ।

अध्यागमन विभागमा भिषा थपका लागि जानुपर्नेमा सिंहदरवार अगाडी भिडभाड गरेपछि प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप भएको हो । सिंहदरबार गेट

  • २ महिना अघि