• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, फाल्गुन २३, २०७७ | Sunday 7th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • भिडियो
  • बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)
भिडियो

बालुवा र बाेहराकाे ‘फूलमती’ सार्वजनिक (भिडियोसहित)

  • ishwor बिहिबार, भदौ ५, २०७६ | August 22, 2019
Bishwokarma5

काठमाडौं । गायक रोशन बालुवा र गायिका स्मृति बोहराको ‘फूलमती’ नामक नयाँ गीत सार्वजनिक भएको छ ।

चर्चित संगीतकार टंक बुढाथोकीको युट्युब च्यानलमार्फत उक्त गीत शनिबार सार्वजनिक गरिएको छ । डिपी खनालको शब्द रचना रहेको उक्त गीतमा रोशन बालुवाले नै संगीत भरेका छन् ।

त्यस्तै, गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका हुन् । उक्त गीतको कोरियोग्राफी भने मोडलसमेत रहेका सागर कार्कीले गरेका हुन् ।

Real Shoes 1

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
बलिउड / हलिउड
विश्वप्रसिद्ध हलिउड गायिका लेडी गागाले घर भाडामा लगाउने

लसएन्जल्स, एजेन्सी । विश्वप्रसिद्ध हलिउड गायिका लेडी गागाले आफ्नो एक आलिशान घर भाडामा लगाउने भएकी छन् । उनले न्यूयोर्कमा रहेको आफ्नो पुरानो घरलाई भाडामा लगाउन लागेकी हुन् ।

विभिन्न अन्र्तराष्ट्रिय समाचार अनुसार गागाले यो घर निकै

  • २ दिन अघि
हिपत खबर
बलिउड / हलिउड
परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को टिजर रिलिज

बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।

यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
बलिउड कारकार, निर्माता र निर्देशकको घरमा आयकर विभागको छापा

मुम्बई, एजेन्सी । बलिउड निर्देशक अनुराग कश्यप, निर्माता विकास बहल र अभिनेत्री तापसी पन्नुको घरमा आयकर विभागले छापा मारेको छ । यो छापामारी फिल्म ‘फेन्टम’सँग सम्बन्धित रहेको छ ।

अमर उजालामा प्रकाशित समाचारअनुसार विकास बहल यो

  • ४ दिन अघि
हिपत खबर
मोडेल ग्यालरी
तेस्रो पटक आमा बन्दै हलिउड अभिनेत्री गाल गाडोट

लसएन्जल्स । हलिउड चर्चित फिल्म ‘वण्डर वुमन’ अभिनेत्री गाल गाडोट तेस्रोपटक आमा बन्ने तयारीमा छिन् । उनले आफ्नो तेस्रो गर्भधारणको बारेमा सामाजिक सञ्जालमा जानकारी दिएकी छन् ।

नवभारत टाइम्समा प्रकाशित समाचार अनुसार गालले आफ्नो तस्बिर सामाजिक

  • ५ दिन अघि
हिपत खबर
भिडियो
सुपारी काँचो लिएर आएका सन्तु थापालाई सिन्धु मल्लको साथ ( भिडियो सहित)

काठमाडौं । पछिल्लो समय मौलिक गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका गायक सन्तु थापाले दर्शक स्रोतका लागि नयां कोशेली लिएर आएका छन् ।

थापाले मौलिक लोकगीत कौरा सुपारी काँचो बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका

  • ६ दिन अघि
हिपत खबर
बलिउड / हलिउड
ह्यारी पोर्टरकी अभिनेत्री एमी वाटसनले अभियन नै छाडिन

लसएन्जल्स । हलिउडको प्रख्यात फिल्म सिरिजमा ‘ह्यारी पोर्टर’ को नाम सधैं आउने गर्दछ । यो सिरिजको सारा विश्वभरी फ्यान छन् । सिरिजमा हरमायोनी ग्रैञ्जरको भूमिका निभाएर दर्शकमाझ रुचाइएकी अभिनेत्री एमी वाटसनले अभिनय छोड्ने निर्णय लिएकी छन्

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
गायिका अन्जु पन्त र थिर वैवाहिक जीवनमा बाँधिए

गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
साउथह्याम्पटनमाथि लिड्सको प्रभावशाली जित

प्याट्रिक बामफोर्डले गरेको सिजनको १३औं व्यक्तिगत गोलमा लिड्स युनाइटेडले मंगलबार इंग्लिस प्रिमियर लिगमा साउथह्याम्पटनलाई ३–० ले हराएको छ । लगातार दुई खेलमा हारपछि लिड्सले यो प्रभावशाली जित निकालेको हो ।

साउथह्याम्पटन पनि खराब लयमा छ । उसले पछिल्ला आठ

  • २ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
रियालिटी शो बिग बोसको १४ औं संस्करणको उपाधि रुबिनालाई

काठमाडौँ । भारतीय चर्चित रियालिटी शो बिग बोसको १४औँ संस्करणको उपाधि रुबिना दिलैकले जितेकी छन् ।

रुबिनाले उपाधिसँगै ३६ लाख (भारु) नगद पुरस्कार जितेकी छन् ।

टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकी रुबिनाका छोटी बहू, शक्तिसहितका सिरयल

  • २ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
रियालिटी शो बिग बोसको १४औं सिजन रुबिनाले जितिन्

रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्।

रुबिना यसअघि टिभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्।

रुबिनासँगै राहुल वैद्य बिग बोसको

  • २ हप्ता अघि