काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधी मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको काम यो वर्षबाट द्रुत गतिमा अगाडी बढ्ने बताएका छन् । पर्वतको कुश्मामा पत्रकार संगको साक्षात्कारमा बोल्दै बाँस्कोटाले त्यस्तो बताएका छन् ।
सरकारले अघिल्लो वर्ष कानुन निर्माण गरिसकेको भन्दै यो वर्ष विकासको वर्ष हुने स्पष्ट पा रे। सञ्चारमन्त्री बाँस्कोटाले गतवर्ष सम्म कानुन नहुँदा सम्म संक्रमणकाल रहेको र अहिले कानुन निर्माण गरेर सकिए संगै संक्रमण काल व्यवहारिक रुपमा सकिएको बताए । मन्त्री बास्कोटाले लोकतन्त्रलाई संस्थागत गर्न डेढ वर्ष बितेको स्मरण गर्दै अहिले
कानुन बनेपछि लोकतन्त्र र संघीयता दिगो भएको उल्लेख गरे ।
सरकारले सम्बृद्धिको जग बसालेको र संबिधान र गणतन्त्रको जग बलियो गरि बसालेको भन्दै पाँच बर्षमा यसका परिणाम देखिने स्पष्ट पारे । सरकारले अहिले जग बसालेर छाड्ने र पछिल्लो पिंढीले त्यसका आधारमा सम्बृद्ध नेपाल बनाउने उहाँको भनाई थियो । सम्बृद्ध नेपाल र सुखी नेपालीका नारा सरकारको मात्रै नभई सिंगो मुलुकको कार्यक्रमको रुपमा स्थापित भैसकेको उहाँको भनाई थियो ।
अर्को एक प्रसंगमा बोल्दै मन्त्री गोकूल बास्कोटाले गलत समाचार लेखेर ब्यक्तिको चरित्र हत्या भएको प्रमाणित भएमा पत्रकारले क्षतिपुर्ती तिर्नु पर्ने गरी कानुन आउने बताउनुभयो । बास्कोटाले जवाफदेहिता सहितको पत्रकारितालाई स्थापित गर्न पनि गल्ती नगरेको ब्यक्तिलाई अपराधी बनाउने पत्रकारिताले अपराध ठहर नहुँदा क्षतिपूर्ति समेत भराउनपर्ने गरि कानुन आउने स्पष्ट पारे।
मन्त्री बास्कोटाले अवफाह फैलाउने गरी झुट्टा समाचार लेख्नेलाई कानून बमोजीम कारबाही र क्षतिपुर्ती भराउनका लागि अदालतबाट निर्णय हुने गरि कानुन बन्ने जानकारी दिए । मिडिया काउन्सिलबाट फैसला गर्ने भन्दा पनि अदालत पुग्ने वातावरण बनाएर कानुनमा संशोधन हुने पनि बास्कोटाले जानकारी दिए ।
लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत
काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको
उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।
एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले
काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।
आगलागीबाट करीब ४५ लाख
काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी(नेकपा) दल कस्को (ओली समूह– प्रचण्ड माधव समूह) भन्ने विवादको निर्णय आइतबार सुनाउने भएको छ ।
न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते बिहीबार निर्णय सुनाउने
काठमाडौँ । दुई खेमा विभाजन भएका र एक आपसमा कित्ताकाट गरेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद अबको प्रतिनिधिसभा बैठकमा भने सत्तापक्षकै बेन्चमा बस्ने भएका छन् ।
औपचारिक रुपमा दल विभाजन भइनसकेकाले नेकपाका दुवै खेमा (ओली समूह