• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
आइतवार, फाल्गुन २३, २०७७ | Sunday 7th March 2021
जोडिनुहोस
Architectural
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • समाचार
  • कोका–कोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक
समाचार

कोका–कोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक

  • ishwor शनिबार, साउन २५, २०७६ | August 10, 2019
Bishwokarma5

काठमाडौं । कोका–कोलाले देशभरका ग्राहकहरुको लागि पेय पदार्थको अनुभव अझै विशेष बनाउन नयाँ २५० एमएल, हलुका तथा बोक्नलाई सहज प्याक सार्वजनिक गरेको छ । यो प्याक उपभोक्ता मैत्री भएकाले कोका–कोलाले यसलाई जिग्री प्याक भनेको हो । जिग्री प्याकमा प्याकेजिङ उद्योगकौ सबैभन्दा नवीनतम प्रविधिको प्रयोग गरिएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्चात नेपाल विश्वभरमै यस क्षमता हुने तेस्रो देश भएको छ ।
जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री पनि छ, यो अल्ट्रा लाइट बोतल हो

Real Shoes 1

र अन्य पीईटी बोतलजस्तै यो रिसाइकल पनि हुन्छ । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ ।
उपभोक्ताहरुले अब आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट तथा फान्टाको नयाँ जिग्री प्याक जहाँ–जहाँ गएपनि चाहना अनुसार जुनकुनै बेला आकर्षक मूल्यमा खरिद गरेर आनन्द उठाउँन सक्नेछन् ।
कम्पनीले आफ्नो नवीनतम क्याम्पेन पनि सार्वजनिक गरेको छ, जसलाई नेपालका निकै प्रतिभाशाली टोलीले यसको अवधारणा बनाएर अभिनय र निर्देशन गरेका छन् । युवा स्टारकास्टले आफ्नो मनपर्ने पेय पदार्थ नयाँ जिग्री प्याकसँग मज्जा उठाइरहेको यस क्याम्पनेमा प्रदर्शन गरिएको छ ।
नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोका–कोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भन्नुभयो, “हामी ग्राहकहरुका लागि कोका–कोला, स्प्राईट र फान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्तै खुसी छौँ । जिग्री प्याकले नवीनतम प्रविधि मार्फत एकसाथ ग्लास बोतल र पीईटी बोतलको लाभ एउटै प्याकमा प्रदान गर्दछ । ग्राहकहरुले हाम्रो ब्राण्डप्रति देखाएको मायाका लागि म आभार प्रकट गर्न चाहान्छु र मलाई विश्वास छ कि ग्राहकहरुले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनु हुनेछ ।”

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्येष्ठ नागरिकलाई कोरोना खोप आजदेखि, सुरूमा प्रधानमन्त्रीले लगाउने

  • २0 मिनेट अघि
हिपत खबर
भर्खरै
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा हस्तकला मेला

‘हस्तकलाको प्रवर्द्धन, महिला सशक्तीकरणको सम्वर्द्धन’ भन्ने नाराका साथ ललितपुरमा महिला हस्तकला मेला आयोजना गरिएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर ललितपुर महानगरपालिकाको प्राङ्गणमा मेला शुरु भएको हो ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनबाट उद्घाटन गरिएको

  • २५ मिनेट अघि
हिपत खबर
भर्खरै
नक्कली परीक्षार्थी बनी प्रहरी जवानको लिखित परीक्षा दिने २२ जना पक्राउ

लोकसेवा आयोग दिपायल केन्द्रबाट महेन्द्रनगर क्षेत्रका विभिन्न परीक्षा केन्द्रमा सञ्चालन भएको प्रहरी जवान (खुल्ला तथा समावेशी) जनपदको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनी परीक्षा दिने २२ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका

  • २७ मिनेट अघि
हिपत खबर
भर्खरै
नारायणगढ-मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ-मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।

नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत

  • ३0 मिनेट अघि
हिपत खबर
भर्खरै
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाए विश्वासको मत

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार विश्वासको मत प्राप्त गरेका छन् । योसँगै खानले प्रधानमन्त्री पद रक्षा गरेका छन् । वित्तमन्त्री अब्दुल हफिज शेख सिनेटको चुनावमा पराजित भएपछि प्रधानमन्त्री खानले तल्लो सदनमा विश्वासको

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं मेयर कप क्रिकेट : एपीएफ क्लब एक विकेटले विजयी

काठमाडौं । काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा एपिएफले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई एक विकेटले पराजित गरेको

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
उत्तर कोरियाले पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।

एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
राष्ट्रिय गौरव मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो

काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङबाट शनिबार पानी सुन्दरीजलमा खलालिएको छ। परीक्षणका लागि सुरुङमा पठाइएको पानी शनिबार साँझ सुन्दरीजलमा आइपुगेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
रुपन्देहीमा टिपरको ठक्करबाट ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु

काठमाडौं। रुपन्देहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ ।

चितवनको रामपुरस्थित एक फर्निचर उद्योगमा शुक्रबार राति आगलागी भएको छ । भरतपुर महानगरपालिका–१९ रामपुरस्थित मधु सापकोटाको अनुपम फर्निचर उद्योगमा आगलागी भएको हो ।

आगलागीबाट करीब ४५ लाख

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
कोभ्याक्स अन्तर्गत खोपहरु २० देशमा मात्रै पठाइने विश्व स्वास्थ्य संगठनको भनाइ

काठमाडौँ । विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड मात्रा खोप विश्वका विभिन्न २० देशमा पठाइएको छ

  • १६ घन्टा अघि