बिहिबार, अशोज ८, २०७७ | Thursday 24th September 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • बलिउड / हलिउड
  • प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, जिवनमा धोका दिदैनन्
बलिउड / हलिउड

प्रेममा बफादार हुन्छन् यस्ता युवतीहरु, जिवनमा धोका दिदैनन्

  • ishwor आइतवार, साउन १९, २०७६ | August 4, 2019

एजेन्सी । केही युवतीहरु युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम गर्छन । प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । उनीहरुलाई समझदार मानिन्छ तर, पहिला नजरमा नै प्रेममा पर्ने युवतीहरु कस्ता हुन्छन् होला रु उनीहरुको स्वभाव कस्तो हुन्छ रु र उनीहरुको प्रेम कति समयसम्म टिक्छ त रु आउनुहोस् जानाँै पहिलो नजरमा नै प्रेममा पर्ने युवतीहरुको बारेमा ।

A नामका युवती
पहिलो अक्षर ब् हुने

युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

B नामका युवती
यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा बिना साथी रहन पनि स्वीकार गर्छन् ।

G  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेमको चक्करमा पर्छन् । पहिलो नजरमा नै प्रेममा पर्ने यस्ता युवतीहरु साँचो प्रेम गर्छन् । र जस्तो सुकै कठिन परिस्थितीमा पनि जीन्दगीभर साथ निभाउँछन् ।

M  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती दिलवाली हुन्छन् । जति छिट्टो प्रेममा पर्छन् । जो उनीहरुको जीवनमा आउँछन् उनीहरुलाई जीवनभरी साथ छोड्दैनन् ।

P  नामका युवती
प्रेम विवाहमा विश्वास गर्ने यस्ता युवतीहरु पनि छिट्टै प्रेममा पर्छन् । यिनीहरु आफ्नो पार्टनरलाई कहिल्यै धोका दिँदैनन् । यद्यपि, यिनीहरुले कहिल्यै साँचो प्रेम पाउँदैनन् ।

T  नामका युवती
यो अक्षरबाट नाम सुरु भएका युवती छिट्टै प्रेममा पर्छन् तर व्यक्त गर्नलाई हिच्किचाउँछन् । तर यिनीहरु आफ्नो प्रेम पाउनको लागि जे पनि गर्छन् । र जीन्दगीभर आफ्नो साथीको साथ छोड्दैनन् ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
बलिउड / हलिउड
बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

एजेन्सी । बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

बिहीबार मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनको मृत्यु भएको हो । अभिनेता अमिताभ बच्चनले ट्वीटरमार्फत उनको निधन भएको जानकारी दिएका छन्।

स्वास्थ्य अवस्था

  • ५ महिना अघि
हिपत खबर
बलिउड / हलिउड
शोकमा बलिउड, अभिनेता इरफान खानको निधन

मुम्बई । बलिउड फिल्म उद्योगमा ठूलो शोक परेको छ । अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । उनको मुम्बइस्थित कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनको स्थिति निकै गम्भीर थियो । रिपोर्टका अनुसार

  • ५ महिना अघि
हिपत खबर
बलिउड / हलिउड
चीन सामान्य अवस्थामा पुगेपछि फिल्म हलमा चल्ने पहिलो हिन्दी चलचित्र ‘सुपर-३०’

कोरोना भाइरसको उद्गम देश चीन लामो समयको लकडाउन पछि विस्तारै चलमलाउन थालेको छ।

लकडाउनले त्यहाँका मात्र हैन, संसारभरकै सिनेमा हलहरू बन्द भएका छन्।

  • ५ महिना अघि
हिपत खबर
भिडियो
लकडाउनमा निकै लोक्प्रीय् गीत सुनिल गिरीको “ए साइँली…

तनहुँ । लकडाउनमा निकै लोक्प्रीय् गीत सुनिल गिरीको “ए साइँली , तनहुँका लोकप्रिय  गायक सुनिल गिरीको ‘ए साईंली’ गीतको भिडियो सार्वजनिक भएका साथ  युट्युब च्यानलमा  ट्रेन्डिङ्मा रहेको  छ । गायक  सुनिलले आफ्नै अफिसियल युट्युब च्यानलमा

  • ५ महिना अघि
हिपत खबर
मुख्य खबर
तीजमा पशुपतिको पूर्वी ढोका वैकल्पिक रुपमा प्रयोग गरिने

काठमाण्डौ । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र

  • १ year अघि
हिपत खबर
फ्रेस फेस
ज्योती मगर नयाँ तीज गीत ‘पिसाब लाग्यो’ भिडियो सहित

काठमाण्डौ । महिलाको विशेष चाड तीजले झपक्कै छोपिसक्यो । तीजलाई लक्षित गरेर विगतका वर्षहरुमा जस्तै धेरैखाले गीतहरु सार्वजनिक भएका छन् । यस वर्ष चर्चामा तीज गीत हो, ‘पिसाब लाग्यो ।’ ज्योती मगरले गाएको यस गीतलाई जनचेतनामूलक

  • १ year अघि
हिपत खबर
भिडियो
‘फर्की फर्की’ राहुल र एलिशा प्रेम- भिडियो सहित

काठमाण्डौ । म्यूजिक भिडियोमा रुचाइएको जोडी हुन् राहुल शाह र एलिशा शर्मा । यी दुबै अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
प्रेमभाव बोल्ने गीतमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा

  • १ year अघि