बुधबार, असार २४, २०७७ | Wednesday 8th July 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • ग्यालरी
  • विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा ( तस्वीर रासस )
ग्यालरी

विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा ( तस्वीर रासस )

  • ishwor शुक्रबार, साउन १७, २०७६ | August 2, 2019

मुगु जिल्लाको रारामा नेपाली सेनाले आयोजना गरेको टे«ल रनमा प्रथम हुने दीर्घबहादुर बुढा पुरस्कार थाप्दै । रनमा धीरबहादुर बुढा दोश्रो, नवराज साउट तेश्रो, भिमबहादुर बुढा चौंथो र कनका सुन्दरी– १ का प्रकाश कठायतले पाँचौ स्थान जितेका थिए । क्रमशः विजेताहरु पुरस्कार ग्रहणपछि सामूहिक तस्वीरमा । तस्वीर रासस

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय