• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, फाल्गुन २०, २०७७ | Thursday 4th March 2021
जोडिनुहोस
Architectural
Real Shoes4
अर्थनीति

थापाथलीमा कार मेला सुरु

  • ishwor शुक्रबार, साउन १७, २०७६ | August 2, 2019
Bishwokarma5

काठमाडौं । टाटा मोटर्सको शोरुम थापाथलीमा कार मेला सुरु भएको छ । हरेक वर्ष मनाउँदै आएको सो मेला यस बर्ष भने परिमार्जित रुपमा टाटा मोटर्स कार्निभल नाम दिइ यहि २०१९ अगस्ट १ सुरु भएको हो ।
नेपालमै पहिलोपटक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा मोटर्स कार्निभल आयोजना गर्न लागेको हो । नेपालका लागि टाटा मोटर्स को एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालि हो । यसअघि पनि सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा कार मेलाको आयोजना गर्दे आएको थियो, जसको छैठौं संस्करणसम्म आयोजना गरिसकेको

Real Shoes 1

छ ।

टाटा मोटर्स कार्निभल नेपालमा आयोजना हुने सबैभन्दा ठूलो र भब्य कार्यक्रम हो । प्रत्येक वर्ष टाटा मोटर्सले आयोजना गर्ने एक्स्पोबाट टाटा मोटर्सले ग्राहकहरुबाट निकै नै राम्रो प्रतिक्रिया प्राप्त गर्ने गरेको छ । बिशेषगरी बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरु ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडि हेर्न र किन्नका लागि यो कार्यक्रमको विशेष प्रतिक्षा रहन्छ, ग्राहकहरु यस अवधिको प्रतिक्षा गरी कम्पनीले प्रदान गर्ने विभिन्न अफरहरु र विशेष छुटप्रति आकर्षित भइ लाभ लिन्छन् ।

यस कार्यक्रमका मुख्य विषेशताहरुमा टाटाको प्यासेन्जर गाडीहरुमा ३ लाख सम्मको छुट, विभिन्न आकर्षक उपहार, लक्की ड्र, १ लाखसम्मको एक्सेन्ज बोनस, टेष्ट ड्राईभ, संगीत, मनोरञ्जन र विभिन्न खानाका परिकारहरु समेत रहेको छ । उक्त कार्यक्रममा धेरै कुराहरुको लाभ लिन सकिने समेत आयोजकले बताएको छ ।

यो कार्यक्रमले सुस्ताइ रहेको अटोमोबाइल बजारलाई जाग्रुक बनाइ ग्राहक माझमा एउटा नयाँ हर्ष र उल्लासको माहोल ल्याउनेमा पूर्ण विश्वास रहेका नेपालका लागि टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । यो कार्यक्रममार्फत १५०० देखि २००० ग्राहक आगमनको अपेक्षा रहेको उनले बताए ।

यस टाटा मोटर्स कार्निभलबाट बजारमा रहेकोभन्दाआकर्ष छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्ण रुपमा सन्तुिष्ट र लाभ प्राप्त हुने विश्वास लिएको सिप्रदी ट्रेडिङ्ग प्रा।लिका सिइओ राजनबाबु श्रेष्ठ बताउँछन् ।

टाटा मोटर्स ९वार्षिक० ४४अर्व डलरको कारोबार गर्ने अन्तराष्ट्रिय कम्पनीहो जसले कार, युटिलिटी गाडीहरु, वस, ट्रक अनि सुरक्षामाप्रयोग हुने गाडीहरु उत्पादन गर्छ । यो भारतको सवैभन्दा ठूलो अटोमोवाइल कम्पनी हो र ११० अर्व डलरको कारोवार रहेको छ टाटा गु्रपको । १३४ सहायक कम्पनीहरुमार्फत टाटा मोटर्स वेलायत, दक्षिण कोरिया, थाइल्याण्ड, दक्षिण अफ्रिका र इन्डोनेसियामा सञ्चालित छ । @ratopati बाट

Chandragiri6
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
न्यूजील्याण्डमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी। न्यूजील्याण्डमा शक्तिशाली भूकम्प गएको छ ।

न्यूजील्याण्डको उत्तरी टापुमा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको जनाइएको छ। स्थानीय समयअनुसार बिहान २ बजेर २७ मिनेटमा भूकम्प गएको हो।

भूकम्पको केन्द्रविन्दु अकल्यान्डबाट ४१२ किलोमिटर पूर्व रहेको बताइएको छ। भूकम्पपछि

  • २९ मिनेट अघि
हिपत खबर
भर्खरै
कञ्चनपुरमा तस्कर र प्रहरीबीच भिडन्त एक जना मारिए

कञ्चनपुरको बेलौरीमा भारतीय तस्कर समुह र प्रहरीविच गोली हानाहान भएको छ । लागु औषध बोकेर नेपाल आईरहेका भारतीय तस्कर र प्रहरीविच बेलौरी नगरपालिका-७ टेडुवा सीमा क्षेत्रमा गोली हानाहान भएको हो ।

बिहीबार साँझतिर इलाका प्रहरी कार्यालय

  • ३३ मिनेट अघि
हिपत खबर
भर्खरै
नेपालमै मोबाइल निर्माण र एसेम्बल गरिने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्ने सम्भाव्यताको अध्ययन गर्ने भएको छ । त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

प्राधिकरणका अनुसार मोबाइल उत्पादनको सम्भावना र रिफर्बिस गर्न सकिन्छ

  • १ hour अघि
हिपत खबर
भर्खरै
तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ

विनयी त्रिवेणी गाउँपालिकाबाट छोरीलाई करणी गरेको आरोपमा बुबा पक्राउ परेका छन् । वडा नं ४ सर्दीका ३८ वर्षीय बुबा पक्राउ परेका हुन् ।

तेह्र वर्षीया छोरीलाई करणी गरेको आरोपमा बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी

  • २ घन्टा अघि
हिपत खबर
पर्यटन
हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढ्यो

काठमाडौँ। विमान सेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । हवाई इन्धनको मूल्य वृद्धिभएपछि हवाई भाडामा पनि बृद्धि भएको नेपाल वायु सेवा सञ्चालक संघले जनाएको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको भाडा प्रतिलिटर पाँच रुपैयाँ बढाएकाले सोही

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
चन्द्रागिरिबाट लागूऔषधसहित एक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको चन्द्रागिरिबाट लागूऔषधसहित आज एक जनालाई पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध ७०० एम्पुल नोर्फिन, ९०० एम्पुल डाईजेपाम र ७०० एम्पुल फेनारगनसहित पर्सा छिपरमाइ गाउँपालिका–५ बस्ने ३५ वर्षीय उपेन्द्र कुमारलाई प्रहरीले

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
चोरिएका २७ मोटरसाइकल बरामद गरी हस्तान्तरण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका २७ मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

महाशाखाबाट खटिएको विशेष टोलीले खोजतलास गरी दुई हप्ताको अन्तरालमा उक्त मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको हो । सुराकी

  • ३ घन्टा अघि
हिपत खबर
बलिउड / हलिउड
परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को टिजर रिलिज

बलिउड अभिनेत्री परिणीति चोपडाको आगामी फिल्म ‘साइना’को अफिसियल टिजर रिलिज गरिएको छ । विहीबार मात्रै रिलिज गरिएको ‘साइना’को टिजरमा अभिनेत्री परिणीति चोपडालाई पूरै साइना नेहवालको लुकमा प्रस्तुत गरिएको छ ।

यो ब्याटमिन्टन च्याम्पियन साइना नेहवालको बायोपिक

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
तरल राजनीतिबीच पौडेलको दाबी- ‘बाँकी कार्यकाल ओली नेतृत्वमै चल्छ’

राजनीतिक अवस्था अत्यन्त तरल र अन्योलपूर्ण रहेको परिवेशमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभामा वर्तमान सरकारका बहुमत सांसद रहेको र बाँकी २ वर्ष कार्यकार वर्तमान सरकारले नै शासन गर्ने बताएका छन् ।

गृह जिल्ला रुपन्देहीका विभिन्न कार्यक्रममा सहभागी

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
८० वर्षीय पेलेले लगाए कोरोनाको खोप

ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेले कोविड–१९ को खोप लगाएका छन् । खोप लगाएपछि ८० वर्षीय महान् फुटवल खेलाडी पेले यो दिन आफुले कहिल्यै नबिर्सिने बताए ।

पेलेले सोशल मिडियामा दायाँ हातमा खोप लगाउँदै गरेको तस्बिर

  • ४ घन्टा अघि