• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
मङ्लबार, फाल्गुन २५, २०७७ | Tuesday 9th March 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • प्रदेश १
  • भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी
प्रदेश १

भारतलाई हराउँदै नेपाली फुटबल टिम विजयी

  • ishwor मङ्लबार, माघ २९, २०७५ | February 12, 2019
Bishwokarma5

काठमाडौँ । सोमबार भएको नेपाली महिला सिनीयर टोलीले भारतलाई हराएको छ।

भारतको उडिसा जारी हिरो गोल्डकप फुटबल अन्तर्गत सोमबार नेपालको राष्ट्रिय महिला फुटबल टिमले भारतलाई २-१ गोल अन्तरमा हराएको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा भएको खेलमा नेपाललाई जिताउन साबित्रा भण्डारीले दुबै गोल गरिन्। भारतका लागि खेलको ८४ औं मिनेटमा रातनबाला देवीले एक गोल फर्काइन्।

खेलको पाँचौ मिनेटमा साबित्राले गोल गर्दै नेपालले भारतविरुद्व सुरूवाती अग्रता बनाएको थियो। लगत्तै उनैले सातौं मिनेटमा दोस्रो गोल

Real Shoes 1

गर्दै अग्रता दोब्बर पारिन्।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
माओवादी केन्द्रको बैठक पेरिसडाँडामा बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने बिषयमा छलफल हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थनबारे छलफल गर्न बैठक बोलाएको छ ।

दिउँसो १ बजे बस्ने बैठकमका माओवादी केन्द्रका मुख्य नेता र स्थायी कमिटी सदस्य सहभागी हुनेछन् ।

सर्वोच्च अदालतले एमाले र

  • ५४ मिनेट अघि
हिपत खबर
भर्खरै
सर्वोच्चले एमाले र माओवादी केन्द ब्यूँताइदिएपछि धुम्बाराहीमा राखियो एमालेको बोर्ड

काठमाडौं । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा नेकपा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।

बिहानै बोर्ड फेरिएको छ । धुम्बाराही

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने

काठमाडौँ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँने भएका छन्।

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लब र वाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुने छ ।

मुलपानी क्रिकेट मैदानमा हुने दोस्रो खेलमा त्रिभुवन

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
दैलेखमा एक आमाले चार सन्तान सहित कर्णाली नदिमा हाम फालिन, दुईको सव फेला पर्यो

सुर्खेत । दैलेखको आठबिसकोट नगरपालिका–३ निमाइलकी एक महिलाले चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन् ।

३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन् । नदीमा फाल हालेकामध्ये दुई छोरीको शव अछाममा भेटिएको

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
कम्बोडियामा सबै खेल गतिविधि बन्द

न्होम पेन । कम्बोडियामा तत्कालका लागि सवै खेल गधिविधिहरु बन्द गर्न निर्देशन दिइएको छ ।

समुदायस्तरमा कोरोनाभाइरसको महामारी फैलिदै गएकाले अनिश्चितकालका लागि खेल गतिविधिहरु बन्द गर्न सरकारी अधिकारीहरुले सोमबार निर्देशन दिएका हुन् ।

कम्बोडियामा अघिल्लो महिनादेखि

  • ४ घन्टा अघि
हिपत खबर
भर्खरै
इटालियन सिरी ए फुटबलमा इन्टर मिलान विजयी

एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान विजयी भएको छ ।

सोमबार राति भएको खेलमा इन्टरले एट्लान्टालाई १-० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा इन्टरलाई जित दिलाउन मिलान स्क्रीनियरले ५४औँ मिनेटमा गरेको गोल नै

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
नेकपाको दाहाल - नेपाल समूहले एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गर्यो

काठमाडौँ । नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग(अलग भएर जाने निर्णय गरेको छ।

पेरिसडाँडामा बसेको दाहालनेपाल समूहको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो।

बैठकबारे जानकारी गराउँदै वरिष्ठ नेता

  • ५ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रचण्ड -नेपाल समूहको स्थायी कमिटीको बैठक सुरु

काठमाडौं । नेकपाको प्रचण्ड -नेपाल  पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक नेकपा कार्यालय पेरिसडाँडामा जारी छ। सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न प्रचण्ड -नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको

  • २१ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रधानमन्त्री ओलीले भने - आफ्नो पार्टी कुन हो ? अदालतलाई सोध्नु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल कुन हो भनेर अदालतमा गएर बुझ्न भनेका छन् ।

हिजो बसेको प्रतिनिधिसभाको बैठकमा प्रचण्ड नेपाल समूहका सांसद भीम रावलले प्रधानमन्त्रीको दल कुन हो भनेर प्रश्न गरेको सन्दर्भमा प्रधानमन्त्री

  • २१ घन्टा अघि
हिपत खबर
भर्खरै
स्थायी कमिटीको बैठक सारेर कानूनविदसंग परामर्शमा जुटे दाहाल - नेपाल

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूह स्थायी कमिटी बैठक अपराह्न ३ बजेलाई सारेर कानूनविद्हरूसँग परामर्शमा जुटेको छ ।

बिहान ११ बजेका लागि बोलाइएको बैठक अपराह्न ३ बजेलाई सारिएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।

‘साविकका

  • १ दिन अघि