• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, बैशाख ६, २०७८ | Monday 19th April 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
  • गृहपृष्‍ठ
  • फिचर न्युज 1
  • सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान
फिचर न्युज 1

सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान

  • ishwor बुधबार, असार ७, २०७४ | June 21, 2017
Bishwokarma5

काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ ।

पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको अदोश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल

Real Shoes 1

सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

Second2
Bagini4

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
जापानद्वारा थप खोप आपूर्तिको लागि ‘फाइजर’सँग आग्रह

जापानी प्रधानमन्त्री योशिहिदे सुगा अमेरिका भम्रण पूरा गरी जापान फर्किएका छन् । चार दिने अमेरिका भ्रमण सम्पन्न गरी आइतबार मध्याहन्न उनी स्वदेश फर्किएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भएको भेटका क्रममा उनीहरुले आशियान देशहरुसँग सहकार्य

  • २९ मिनेट अघि
हिपत खबर
भर्खरै
रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित

पछिल्लो समयमा रुघाखोकी र ज्वरोले विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित हुन थालेका छन् ।

रुघाखोकी, ज्वरो आएर बान्ता गर्ने, ढल्ने अवस्था भएपछि ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायमा त्रासदी फैलिएको छ ।

रुघाले ग्रस्त बनाउने, खोकी लाग्ने र

  • ५५ मिनेट अघि
हिपत खबर
भर्खरै
आज र भोलि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि दुई दिन बालबालिका लक्षित राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम गर्दैछ ।

कार्यक्रम अन्तर्गत आज र भोलि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । यसैगरी एक

  • १ hour अघि
हिपत खबर
भर्खरै
भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या बढ्यो ह्वात्तै

कोरोनाको दोस्रो लहर दिनहुँ भयावह भइरहेको छिमेकी देश भारतमा पछिल्लो पटक विश्वमै सबैभन्दा बढी संक्रमित थपिंदा मृतक संख्या पनि सबैभन्दा बढी रह्यो ।

त्यहाँ लगातार पाँचौ दिन पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख भन्दा

  • १ hour अघि
हिपत खबर
भर्खरै
आइपीएलमा पञ्जाब विरुद्धको खेलमा दिल्लीको जित

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग(आइपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा पन्जाब किङ्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले दोस्रो जित निकालेको हो ।

पन्जाबले दिएको १ सय ९६ रनको

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सरकारलाई दिएको समर्थन फिर्ताको बिषयमा निर्णय गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।

दिउँसो१ बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

यस्तै बैठकमा पार्टीले सरकारलाई दिएको

  • २ घन्टा अघि
हिपत खबर
बैँक / वित्त
नेप्सेमा ३५.८९ अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ३५.८९ विन्दुले घटेर दुई हजार ६९९.५१ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
पुटिनका आलोचक नभाल्नीको स्वास्थ्य अवस्था चिन्ताजनक !

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै १८ दिनदेखि अनशनरत रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था अत्यन्त कमजोर बनेको उनको एक रूसी चिकित्सकले ट्वीटरमार्फत् सार्वजनिक गरेको एक सन्देशमा उल्लेख गरिएको छ ।

उपचारमा ध्यान

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
आइतबार थप १,०९६ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभर पाँच हजार ८४ नमूनाको पिसिआर परीक्षण र ६९९ जनाको एन्टिजेन परीक्षण भएको

  • १३ घन्टा अघि
हिपत खबर
बलिउड / हलिउड
अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण

बलिउड अभिनेताद्वय अर्जुन रामपाल र नील नितिन मुकेसलाई पनि कोरोना संक्रमण भएको छ ।

अभिनेताद्वय अर्जुन र नील नितिन दुवैले सोसल मिडियामार्फत् आफूलाई कोरोना संक्रमण भएको जनाकारी दिएका हुन् । नील नितिन मुकेस एक्लै नभई उनका

  • १६ घन्टा अघि